योग अभ्यास म्याग्दीको बेनी जिल्ला समन्वय समितिको सभाहलमा योग अभ्यास गर्दै बजारवासी । स्वस्थ रहन, तनाव व्यवस्थापन र शारीरिक स्फुर्तिका लागि म्याग्दीका बासिन्दा योग अभ्यासप्रति आकर्षित भएका छन् । तस्बिर: सन्तोष गौतम/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry