आगलागीमा ६ वटा घर नष्ट लमही नगरपालिका– ६ राप्ती टोलमा आगलागी । खरको छाना भएको एक घरमा लागेको आगोले सोही ठाउँका ६ वटा घर जलेर नष्ट भएका थिए । तस्वीर: रञ्जिता अधिकारी/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry