विजयी खेलाडीलाई प्रमाणपत्रपत्र प्रदान गरिँदै


तनहुँ : बन्दीपुर गाउँपालिकाद्वारा आयोजित तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी खेलाडीलाई प्रमाणपत्रपत्र प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष पूर्ण थापा । उक्त प्रतियोगितामा पवित्रा माध्यमिक विद्यालयले लगातार तीन वर्षदेखि उपाधि चुम्न सफल भएको छ । तस्वीरः सानेबहादुर नेपाली/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?