सिन्दूर जात्रा


काठमाडौँ: मध्यपुर थिमिमा बिस्का जात्राका क्रममा बिहीबार बालकुमारी, विष्णुवीर, सिद्दिकालीलगायको ३२ खट बालकुमारी परिसरमा जात्रा गर्दै जात्रालु । जात्राको दिन जात्रालु एकआपमा अबिर छर्काएर रमाउने गरिन्छ । तस्वीर: रत्न श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?