टी २० सिरिज प्रतियोगिताको ट्रफी सार्वजनिक गरिँदै


काठमाडौँ: त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबारबाट शुरु हुने टी २० सिरिजको क्रिकेट प्रतियोगिताको ट्रफी काठमाडौँमा शुक्रबार सार्वजनिक गर्दै । नेपाल, नेदरल्याण्ड्स र मलेशियाबीच प्रतियोगिता हुनेछ । तस्वीर: रोशन सापकोटा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?