बाख्रापालन तालीममा सहभागी कृषक


दमौली: तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटारमा आयोजित बाख्रापालन तालीममा सहभागी कृषक । नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा सञ्चालित तालीममा २५ कृषकको सहभागिता थियो । तस्वीर: कृष्ण न्यौपाने/रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?