राष्ट्रपति रनिङ शिल्ड जनक माविलाई


बनेपा: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका स्तरिय आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएपछि जनक मावि भकुण्डेलाई आइतबार शिल्ड प्रदान गर्दै नगरप्रमुख टंकप्रसाद शर्मा तिमल्सिना । शुक्रवारबाट आयोजना गरिएको प्रतियोगितामा नगरभित्रका ११ सामुदायिक र २ वटा संस्थागत गरी १३ वटा विद्यालयका कुल ४८० जना विद्यार्थीले सहभागिता जनाएका थिए । तस्वीर सौजन्य: विनोद न्यौपाने, नमोबुद्ध नगरपाकिला प्रसे संयोजक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?