उपप्रधानमन्त्रीबाट चौलागाईंप्रति श्रद्वाञ्जलि उपप्रधानमन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल थापाथलीस्थित केन्द्रीय कार्यालयमा पार्टीका दिवंगत केन्द्रीय सदस्य पशुपति चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गर्दै । तस्वीर सौ ः उपप्रधानमन्त्रीको सचिवालय, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry