इजरायलले आत्मरक्षाको लागि जवाफी हमला गरेपछि


प्यालिष्टिनीहरुको नियन्त्रण भएको गाजामा इजरायलले केही दिन अगाडि बाट गरेको आक्रमणमा हमास कमाण्डर मारिएको छन भने यो आगोको मुस्लो इजरायली मिसाइलको कारण देखिएको हो इजरायलले हमासले रकेट आक्रमण गरेपछि आत्मरक्षाको लागि जवाफी हमला गरेको बताएको छ ,   तश्वीर हतिम मुसा एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?