आइसोलेशनमा अक्सिजन झार्दै तनहुँको व्यास नगरपालिकास्थित कृषि विकास बैङ्कको भवनमा सञ्चालित आइसोलेशनमा शनिबार अक्सिजन सिलिन्डर झार्दै नगरपालिकाका कर्मचारी । नगरपालिकाले यहाँ ५० शैया आइसोलेशन कक्ष तयार पारेको छ । तस्वीर ः कृष्ण न्यौपाने,रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry