बोयर जातको बाख्रा म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानका कृषक जगानन्द सुबेदीले पालेको बोयर जातको बोका । तीन वर्षमा १२० किलोग्राम तौल भएको यो बोकाको मूल्य रु तीन लाख पर्ने कृषक सुवेदीले बताउनुभयो । तस्वीर ः सन्तोष गौतम÷ रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry