रक्तदान तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडामा शुक्रबार रक्तदान गर्दै सर्वसाधारण । कोरोना कहर र निषेधाज्ञाका कारण रक्तदान नहुँदा अस्पतालहरुमा रगत अभाव हुन थालेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry