दाउराको जोहो बैतडीको दोगडाकेदार गाउँपालिका–३, खिरेगाउँका महिला वनबाट दाउरा घर ल्याउँदै । गाउँघरमा दाउरा खाना पठाउन र गाईवस्तुलाई कुँडो पकाउन प्रयोग गरिन्छ । तस्बिरः विनोद सिंह विष्ट÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry