बेनी बजारमा कालीगण्डकीको कटान


कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ । तस्वीर ः सन्तोष गौतम÷रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?