नेपाल पत्रकार महासङ्घ खोटाङले वितरण गरेको महासङ्घको लागो (चिन्ह)सहितको एप्रनो (ज्याकेट) लगाएरका खोटाङका पत्रकार । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको निषेधाज्ञाको समयमा पनि अग्रपङ्तीमा खटिएर समाचार सङ्लन तथा प्रसारण गर्दै आएका पत्रकारलाई महासङ्घले शुक्रबार एप्रोन वितरण गरेको हो । तस्वीर ः केदार मगर, रासस