सुनाखरी फुल्यो


बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ श्रीकोटस्थित एक रुखमा फुलेको सुनाखरी । सुनाखरी नेपालका सबैजसो पहाडी जिल्लामा फुलेको देख्न पाईन्छ । सुनाखरी अधिकांश रुख र पहरामा फुल्छ । तस्वीर ः विनोद सिंह विष्ट, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?