स्टेचरबाट बिरामी लैजाँदै भोजपुरको षडानन्द नगरपालिका– २ कुदाकाउलेमा स्टेचरमा बिरामी बोकेर स्वास्थ्य चौकी लैजाँदै स्थानीयवासी । वर्षाका कारण कच्ची सडक हिलाम्य भएर एम्बुलेन्स तथा यातायातका साधन चल्न नसकेपछि समस्या भएको छ । तस्वीर: युवराज विष्ट, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry