दीप प्रज्ज्वलन नवनियुक्त ४४औं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारको स्वागतका अवसरमा नेपाल विद्यार्थी संघ क्षेत्र नं ५ कैलालीले बुधबार धनगढीमा आयोजना गरेको दीप प्रज्ज्वलन कार्यक्रममा नेपाली काँग्रेस कैलालीका नेता तथा कार्यकर्ता । तस्वीर ः तिलकराज ओझा, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry