मेहन्दी लगाउँदै युवती साउन महिनामा नयाँ सडक आसपास क्षेत्रमा मेहन्दी लगाउँदै युवती । हिन्दु नारीले हरियो चुरापोते, मेहन्दी लगाउने र शिवजीको व्रत बस्ने चलन छ । तस्वीर ः चन्द्रकला क्षेत्री , रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry