राष्ट्रिय फोटोपत्रकार समूहद्वारा गुरु पूर्णिमाका अवसरमा आयोजित ‘गरौँ योग, रहौँ निरोग, मन र शरीरलाई शुद्ध गरौँ’ भन्ने मूल नाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेद्वारा बौद्धस्थित सिद्धार्थ होटल फोटोपत्रकारलाई योग सिकाउनु हुँदै । तस्वीर ःप्रदीपराज वन्त÷रासस