कंगनाको नया फिल्म धाकड बाल अपराध र महिला अपराध बिरुद्ध लडाइको मैदानमा


मुम्बई महाराष्ट्र ( एएनआई) अभिनेतृ कंगना रनौत आगामी फिल्म ुधाकडु मा आफ्नो भूमिकाको लागि आफनो तयारी गर्दैछिन्।
आइतवार, कगनाले इन्स्टाग्राम स्टोरीमा लगिन् र ुधाकडु को लागी उनको रिहर्सल फाइट चलचित्रको भिडियो पोस्ट गरेकी छन ।ू
उनी अहिले धाकड फिल्मको सुटिडको लागि बुडापेस्टमा छिन्, ।
अर्जुन रामपाल र दिव्य दत्ता पनि ुधाकडु का हिस्सा हुन्, जुन फिल्मा हाल बाल बेचबिखन र महिला अपराध बिरूद्ध जस्ता मुद्दाहरुमा आधारित छ।
दिवंगत राजनीतिज्ञ जयललिताको जीवनमा आधारित ुधाकडुले कस्तो बजार पाउने हो त्यो भने कोरोनाले थला परेको पछिल्लो अर्थतन्त्र र बलिउडको फिल्मको भबिश्य हेरेर मात्रै भन्न सकिन्छ ,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?