अस्पताल परिसरमा चर्दै गाईवस्तु कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको प्राङ्गणमा चर्दै गरेका गाईवस्तु । अस्पताल प्रशासनले वस्तु चराउन रोक लगाए पनि स्थानीयवासीले सधैँ जसो यस ठाउँमा प्रवेश गराएर चराउँदै आएको अस्पतालका एक कर्मचारीे बताउँछन । तस्बीर: प्रदीपराज वन्त/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry