भौतिक उपस्थितिमा कक्षा सञ्चालन तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित तालबेसी माध्यमिक विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरिँदै । शुक्लागण्डकी नगरपालिकाले अनुमति दिएपछि यहाँका विद्यालय चार महिनापछि सञ्चालनमा आएका छन् । तस्बिर: कृष्ण न्यौपाने/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry