सिआईएका निर्देशक बिलियम बन्र्स पाकिस्तानी सेना प्रमुखसंग भेटमा


इन्टर सर्भिस पब्लिक रिलेशन्स द्वारा जारी गरिएको यो तस्बिरमा, सीआईए निर्देशक विलियम बर्न्स, बायाँ, पाकिस्तानको सेना प्रमुख जनरल कमर जावेद बाजवा, दाया देखिएका छन । उनीहरुको भेट रावलपिन्डी, पाकिस्तानमा बिहीबार, सेप्टेम्बर,, २०२१ मा भएको छ। बर्न्सले पाकिस्तानमा आजको दिनमा शक्तिशाली मानिएको सेना प्रमुखसँग भेट गरेका छन्। अफगानिस्तानको स्थितिबारे छलफल गर्न यो भेट भएको सेनाले एक विज्ञप्तिमा भनेको छ तर केही दिन अगाडि आइएसआई प्रमख काबुल भ्रमणमा गएको घटना र तालिबानको पछिल्लो मन्ँत्रीपरिषदको सूचिले अमेरिका र तालिबानबीच भएको दोहा सम्झौता उलंघन भएको अनुमान गरिएका छन ।
तश्बीर आईएसपीआर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?