चरणजित सिंह चन्नी पञ्जाबका नया दलित मुख्यमन्त्री


चण्डीगढ ृभारत ( एएनआईचरणजित सिंह चन्नी सर्वसम्मतरुपमा उनलाई पंजाब की कांग्रेस विधायिका पार्टीको नेता का रुपमा चुनिएका छन । उनी दलित अनुहारको रुपमा पहिलो मुख्यमन्त्रीको रुपमा बनेका छन ।
ूमलाई यो घोषणा गर्न पाउँदा अत्यन्त खुशी लागेको छ कि श्री चरणजीत सिंह चन्नी सर्वसम्मत पन्जाब को कांग्रेस विधायक दले को नेता चुनेको छ,ू पन्जाब का कांग्रेस इन्चार्ज हरीश रावतले ट्वीट गरेको एएनआईले जनाएको छ ।
चन्नी क्याप्टेन अमरिंदर सिंहको स्थान लिनेछन्, जसले उनी र पन्जाब प्रदेश कांग्रेस कमिटी का प्रमुख नवजोत सिंह सिद्धूबीच महिनौंको झगडा पछि शनिबार पंजाबको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। भारतीय जनता पार्टीका नेताहरुले उनलाइ महिला उत्पीडनको आरोप लगाएका छन तर काग्रैसले आफनो पार्टी भित्रको झगडा तत्काल टारेको अनुमान अमरेन्दर र्सिह पूर्ब मूख्यमन्त्रीले नया मुख्यमन्बीलाई बधाई दिएकोबाट पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?