जीप दुर्घटना सुर्कालबाट देहिमाडौँ जाँदै गर्दा सोमबार देहिमाडौँ नजिकै दुर्घटना भएको भे १ च १११६ नम्बरको बोलेरो जीप । जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । तस्बिरः विनोदसिंह विष्ट÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry