काग्रेसका युवा नेता रायमाझीले दिए भोजपुरका बिजयी सभापतिलाई शुभकामना


भोजपुर ( असन बजार पत्रिका ) नेपाली काग्ेसका युवा नेता उमेशजंग रायमाझीले १४ औ अधिबेसनमा नगर तथा गाउपालिकामा बिजयी पदाधिकारीलहरुलाई शुभकामना ब्यक्त गर्दै सबैले एक भएर नेपाली काग्रेसलाई बलियो बनाउने बताएका छन । सभापतिमा बिजयी हुनेहरुमा भोजपुर नगरपालिका ( असोक राई आमचोक गाउँपालीका रविन राई हतुवागढी
गाउँपालीकाका वालकुमार राई रामप्रसादराई गाउँपालीका का विरेन्द्र राई


टेयाम्के मैयुङ गाउँपालीकाका विनोद राई पौवादुम्मा गाउँपालीका का (टेक नरसिंह कार्की (मनोज) अरुण गाउँपालीकाका कुमार राई साल्पासिलिछो गाउँपालीकाका श्री सुरज राई रहेका छन । रायमाझीले जिल्लामा बिजयी सबै वडाहरुका अध्यक्ष समेत पदाधिकारीहरुलाई पनि नया उत्साहका साथ संगठनमा सक्रिय रहने शुभकामना सहित बधाई दिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?