चाड पर्वमा सुरक्षा तथा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन
गृहमन्त्री बालकृष्ण खाँण मङ्गलबार गृह मन्त्रालयमा आयोजित बैठकमा काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई दसैँ तिहारलगायत चाड पर्वमा सुुरक्षा तथा बजार अनुुगमन प्रभावकारी बनाउन निर्देशन दिँदै । तस्बिर: प्रदीपराज वन्त/रासस