मुक्तिनाथ मन्दिर हिमालपारिको जिल्ला मुस्ताङस्थित धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथ मन्दिर । कोभिड–१९ को कारण बन्द मन्दिर यही असोज १० गते खुलेसँगै आगामी दिनमा पर्यटकको चहलपहल बढने विश्वास गरिएको छ । तस्बिरः नीरज थकाली÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry