इजिप्टका राजदूत ओहोदाको प्रमाणपत्र प्रस्तुत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इजिप्टका नवनियुक्त आवासीय राजदूत नोहा हम्दी अहमद एलगेब्लीले बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ, रासस । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry