चीनको ७२ औं राष्ट्रिय दिवसको अवसरमा लुम्बिनीमा राहत वितरण
नेपाल(चीन मैत्री समाज लुम्बिनीले चीनको ७२ औं राष्ट्रिय दिवसको अवसरमा लुम्बिनीमा आयोजना गरेको अन्तरक्रिया तथा तथा राहत वितरण कार्यक्रम राहत वितरण गर्नुहुँदै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन । तस्बिरः नरेश केसी, रासस