कोदो बाली निरीक्षण जुम्लाको तातोपानी गाउँपालिका–५ का किसानले उत्पादन गरेको अर्गानिक कोदो बाली निरीक्षण गरिँदै । सो गाउँपालिकामा अहिले राष्ट्रिय गैरसरकारी संस्था लिवर्डले रैथाने बालीको संरक्षण र अनुसन्धान गर्दै आएको छ । तस्बिर ः विजय रावत÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry