झाडापखालाका बिरामी


चन्द्रौटा: कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ७, ८,९ मा फैलिएको झाडापखालाबाट बिरामी भएकालाई बेडको अभावमा शिवराज अस्पताल परिसरमा राखेर उपचार गरिँदै । सो अस्पतालमा झाडापखालाका बिरामी ५२ जनालाई भर्ना गरिएको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डा मुकेश चौधरीले बताउनुभयो । तस्बिरः माधव बेल्वासे/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?