ड्रागनफ्रुट खेती भीमदत्त नगरपालिकाको तिलेकनीमा खेतीका लागि तयार गरिएका ड्रागनफ्रुटका विरुवा । वेष्टर्न मल्टि एग्रिकल्चर रिसर्च सेन्टर प्रा.लि.ले तीन करोड बढीको लगानीमा ड्रागनफ्रुट खेती गरेको हो । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry