पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपाली पाइलट गौचन सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली पाइलट म्याग्दी बेनीका सोबित गौचन । बत्तीस वर्षीय गौचनले २०७८ वैशाख २८ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । तस्बिर: सन्तोष गौतम÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry