नृत्य प्रस्तुत गर्दै सेना


दमौली: तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (ई) मा मङ्गलबार आयोजित कार्यक्रममा कौरा नृत्य प्रस्तुत गर्दै सेनाका जवान । दशैँका अवसरमा आयोजना गरिएको कार्यक्रममा नृत्य, गजल, गीत लगायत प्रस्तुत गरिएको थियो । तस्वीर: कृष्ण न्यौपाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?