मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा


म्याग्दी: नेपालीहरुको महान् चाड बडा दशैँका लागि काठमाडौँ लैजान मुस्ताङबाट हिँडाएर म्याग्दीको बेनी ल्याइएका भेडाच्याङ्ग्रा । दशैँका लागि १२ हजार भेडाच्याङ्ग्रा देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । तस्वीर: सन्तोष गौतम/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?