पोखराको सिम्पानीमा मङ्गलबार फूलपातीका दिन बिक्रीका लागि राखिएका च्याङ्ग्रा


बिक्रीका लागि राखिएका च्याङ्ग्रा पोखराको सिम्पानीमा मङ्गलबार दशैँको फूलपातीका दिन बिक्रीका लागि राखिएका च्याङ्ग्रा । विगतका वर्षको तुलनामा यस वर्ष   मुस्ताङलगायतका जिल्लाबाट न्यून सङ्ख्यामा च्याङ्ग्रा ल्याइएकाले मूल्य बढेको छ । तस्वीर ः कृष्ण दवाडी÷रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?