भिजेको धान खेतमै उम्रियो


सुदूरपश्चिम: निरन्तर परेको पानीले भिजेर कैलालीको गोदावरी नगरपालिकाको मझगाउँका किसान भोजराज बडूको खेतमै उम्रिएको धान । तीन दिनसम्म परेको पानीले जिल्लामा ठूलो क्षेत्रफलको जग्गामा गरिएको धानबाली भिजेर नष्ट भएको छ । तस्बिरः सिद्धराज भट्ट/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?