दुर्घटनाग्रस्त बस घोराही–तुलसीपुर सडक खण्डको तुलसीपुर–६ स्थित मोतिपुरमा भएको दुर्घटनाग्रस्त बस । दुर्घटना हुँदा एक सहचालकको मृत्यु भएको छ, भने २१ यात्रु घाइते भएका छन् । तस्वीर ः दीपक बोहरा, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry