सडक मर्मत नहुँदा यात्रा कष्टकर हुम्लामा कात्तिक १ गते परेको अविरल वर्षाले क्षति गरेको सिमकोटदेखि ठेहे, खार्पु, लाप्चासम्मका विभिन्न ठाउँमा भाँसिएका सडक मर्मत हुन नसक्दा यहाँका नागरिकलाई यात्रा कष्टकर बनेको छ । तस्वीर: दाने बोहरा /रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry