स्थानीयसँग छलफल कास्कीको पुडिटार र तनहुँको तालबेसी क्षेत्रमा बन्न लागेको औद्योगिक क्षेत्र निर्माणबारे पुडिटारका स्थानीयसँग बुधबार छलफल गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल । तस्वीर ः वासुदेव पौडेल, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry