धान बाड्दै किसान घोराही – ६ मा अधिया लगाएको धान बाड्दै किसान । जमिन नभएका र थोरै भएकाले अरुको जमिनमा खेती गर्ने र फलेको अन्न जमिन धनी र कमाइ गर्नेले बराबरी बाड्ने चलन रहेको छ । यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry