दाउरा घाँस बोकेर गन्तव्यमा जाँदै महिला कृष्णपुर नगरपालिका–५ का महिलाहरु घर नजिकैको सामुदायक वनबाट घाँस दाउरा बोकेर गन्तव्यमा जाँदै । अझै यस क्षेत्रका बासिन्दा दाउरामा निर्भर रहेका छन् । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry