व्याडमिन्टन प्रतियोगिताका विजेता


दमौली: तनहुँको म्याग्दे गाउँपालिका–४, थर्पु युवा क्लबको आयोजनामा शनिबार सम्पन्न व्याडमिन्टन प्रतियोगिताका विजेता खेलाडी सामूहिक तस्वीर खिचाउँदै । प्रतियोगितामा वि लेभलतर्फ सुमन श्रेष्ठ र राम मल्ल ठकुरीको समूह प्रथम र सि लेभलतर्फ कुशल थापा र कामन थापाको समूह प्रथम भएको छ । तस्वीर: कृष्ण न्यौपाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?