हेंगा लगाउदै किसान कृष्णपुर नगरपालिका २ बाणिका किसान गहुँ छरेको खेतमा रागाँको सहायताले हेंगा लगाउदै । किसानलाई यस बेला गहुँ छर्ने चटारो छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry