नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्र्तगत शनिबार हुन गइरहेको नेकाँ जिल्ला निर्वाचनमा मतदानको लागि तयारी अवस्थामा रहेका तनहुँका सभापति पदका दुई उम्मेदवार (बीचमा रहेका) जिल्ला सभापति बैकुण्ठ न्यौपाने र कार्यबाहक जीतप्रकाश आलेलगायत । दुबै सभापतिले आ आफ्नो प्यानल खडा गरेर चुनावी मैदानामा उत्रिएका छन् । तस्वीर : सानेबहादुर नेपाली/रासस