डोटीको गैरा बजार अत्तरिया श्याउले जोड्ने भीमदत्त राजमार्गसँगै जोडिएको डोटीको जोरायल गाउँपालिका–१ घण्टेश्वरमा रहेको गैरा बजार । मौसमी तथा बेमौसमी साग तरकारीका लागि यो बजार प्रशिद्ध छ । तस्वीर: विमलबहादुर विष्ट, रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry