खैरो हिमाली डंगर गिद्ध शुक्लाफाँटा राष्ट्रि निकुञ्जको सनवोरा नदीको बगरमा देखापरेको लोपोन्मुख खैरो हिमाली डंगर गिद्ध पङ्ख फिँजाएर घाम सेक्दै । गिद्ध संरक्षणमा जोड दिइन थालेपछि सङ्ख्यामा वृद्धि हुन थालेको छ । तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry