महेँल मास थन्काउने क्रममा एक कृषक परिवार दालहरुको राजा मानिने पहेँली मास (रजली दाल) टिपेर थन्काउने क्रममा उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीका एक कृषक परिवार । उहाँहरु दाल उत्पादन गरेर विक्री गदैं जिकोपार्जन गर्दै आउनुभएको छ । तस्वीर: देवेन्द्र कार्की÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry